Bhanubhakta acharya biography in nepali
भानुभक्त आचार्य को योगदान.
भानुभक्त आचार्य
भानुभक्त आचार्य | |
|---|---|
भानुभक्त आचार्यको तस्विर | |
| जन्म | वि.Essay about bhanubhakta acharya in nepali languageसं. १८७१ असार २९ |
| मृत्यु | वि सं. १९२५ असोज ६ सेतीघाट, तनहुँ |
| पेशा | कवि |
| धर्म | हिन्दु धर्म |
भानुभक्त आचार्य (वि.सं.. १८७१ असार २९–१९२५ असोज ६) एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ।
प्रारम्भिक जीवन
भानुभक्तको जन्म विक्रम सम्वत १८७१ असार २९ गते धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो।[१] उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए।[२] उनलाई आफ्नो हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए।[३] उनका बुबा धनञ्जय राणा शासन कालमा सरकारी जागिरमा काम गर्थ्ये।[३] भानुभक्तको हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला